पाथीभरा क्षेत्र बिकास कोषका अध्यक्षलाई मातृशोक

0
1238

गणेश अर्याल / इलाम ।

इलामको कुटिडाँडामा रहेको पाथीभरा क्षेत्र बिकास कोषका अध्यक्ष तथा शान्ति निकेतन माध्यमिक बिद्यालयको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दौलथकुमार राईलाइ मातृशोक परेको छ ।

राइको आमा बुध्दीमाया राईको ८५ बर्षको उमेरमा शनिबार निधन भएको हो । स्वर्गीय राईको श्रीमान सहित ६ छोरा र ३ छोरी रहेका छन् ।

स्वर्गीय राईको आइतबार जातीय परम्परा अनुसार अन्तिम सस्कार गरिने पाथीभरा क्षेत्र बिकास कोषका सचिब दिलिप राईले जानकारी दिए ।

स्वर्गीय राइ कुटिडाँडा क्षेत्रका सबैले अभिभावकको रुपमा सम्मान गर्ने गरेकोले निधन पछि कुटिडाँडा बासी स्तब्ध भएको स्थानीय नरबहादुर खवासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here