राष्ट्रियसभामा नेपालको संविधान विधेयक टेबुल

0
605

काठमाडौँ,

राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७’ टेबुल गर्नुभएको थियो ।

यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here