अबैध समान बरामद

0
915

मोरङ ।

मोरङको धनपालथान गाउँपालिका–१ बाट करिव ९० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ ।

सीमा प्रहरी चौकी पोखरीयाबाट गस्तिमा खटिएको प्रहरी टोलीले आज बिहान ६ बजेको समयमा उक्त मुल्य बराबरको सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।

अबैध रुपमा समान ओसार पसारमा संग्लग्न स्थानीय २० बर्षीय अमर शाहलाई समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाईउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here