उदयपुर।
सिराहा घर भई उदयपुरको गढी गाउँपालिका–७ स्थित गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गाबहादुर खड्काको १३ बर्षीया छोरी नबिना खड्काको खोलामा डुबेर मृत्यु भएको छ ।
बुधवार दिउँसो साँढे ४ बजेको समयमा घर नजिकै रहेको बनाल खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





























