शिक्षाविद् अङ्गुरबाबा जाेशीकाे निधन

0
1046

काठमाण्डाै, 

शिक्षाविद् तथा समाजसेवी अङ्गुरबाबा जोशीको निधन भएको छ ।

छातीमा समस्या देखिएपछि काठमाण्डौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचाररत जोशीको ८९ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो ।

उहाँलाई १७ वर्षदेखि घाँटीको क्यान्सरको समस्या पनि थियो । स्वर्गीय जोशी विदेशमा पढ्न जाने पहिलो महिला र नेपालको पहिलो महिला क्याम्पस प्रमुखका रुपमा पनि चिनिनुहुन्थ्याे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here