मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

0
832

सुनसरी।

सुनसरी ईनरुवा–७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाँको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।

आज दिउसो पौने १ बजे ईटहरी–८ खोलाटोली स्थित भित्रि सडक खण्डमा को ३९ प ५५७२ नम्बरको मोटरसाईकलले साईकलयात्री मोहमदलाई ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here