स्कुटर दुर्घटना चालकको मृत्यु

0
751

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

बिहिवार राती साँढे ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक बिराटनगर महानगरपालिका–१६ का २३ बर्षीय प्रशान्त बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here