पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

0
485

विराटनगर ।

संखुवासभा खाँदबारी–८ का १७ बर्षीय युवराज कटुवालको डुबेर मृत्यु भएको छ ।

हिजो साढे ३ बजे खाँदबारी बेतिनी–२ मा रहेको पोखरीमा साथीहरुसंग पौडी खेल्ने गएका कटुवालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here