हात्ती धपाउन जडान गरेको विद्युतीय धरापमा पर्दा…

0
712

झापा ।

जंगली हात्ती धपाउन खेतमा जडान गरिएको विद्युतीय धरापमा परी झापामा एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ का ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको प्रहरीले जनाएको छ । थपलियाले जंगली हात्तीलाई धपाउन खेतमा नाङ्गो बिद्युतीय तार राख्नुभएको थियो ।

सोमवार थपलिया खेतमा पानी लगाउन जादा नाङ्गो तारबाट करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here