मोरङ।

मोरङको बेलबारी–१ स्थितमा बस्ने ३५ बर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको छ ।
गयरती पौने ९ बजे आफनै घरको बरण्डाबाट अचानक लडेर वेहोस भएका धितालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।































