काल सर्प योग

0
1234

ओम आचार्य,

काल सर्प योग के हो? यो योग वैदिक ज्योतिष मा कतै पुस्टी छ या छैन तर अहिले आधुनिक ज्योतिष मा ज्योतिषाचार्य ले यो योग को यती चर्चा र विंस्लेंषण गरेकी यो योग ले मान्यता पाउन थाल्यो योग को मान्यता मात्रै हैन योग को कारण हुने प्रभाव र यस्को उपचार पध्दति पनि वताएका छन

काल सर्प यो नाम बाट भय उत्पन्न हुन्छ र यो योग को दुस्परिणाम बाट जीवनमा अपुर्णता रहन्छ। समग्र अपुर्णता हैन जीवनको एक पक्ष अपुर्णता रहन्छ या त वैवाहिक या त सन्तान सुख या त आर्थिक उपार्जन मा या त यस मान प्रतिंष्ठामा इत्यादी इत्यादी । यो योग कुन भावमा निर्माण भएको छ यस्मा निर्भर गर्छ र अन्य क्षेत्रमा प्रगति गराउछ शिखर मा पुर्याउछ तर एक पक्ष जीवन पिडित दुखदायी क्लेश पुर्ण त हुन्छ नै जुन जीवनको दीर्घ रोग को रुप मे स्विकार्नै पर्छ।

काल सर्प योग र उपचार

यस्को उपचार को धेरै विंधी छन तर सरल र प्रभावकारी विधी जुन मलाइ मन परेको छ यहाँ राख्दै छु

काल सर्प योग को उपचार र प्रयोग पंचमी तिथीमा नै गर्नुस हुनसक्छ भने नाग पंचमी अरु उत्तम।

१ सपेरा बाट जोडी नाँगलिनुस र निर्जन स्थानमा लगेर छोडिदिनुस मुक्त गर्नुस र भन्नुस नाग दोष बाट मुक्त गराउनुस नाग देव

२ शिवालयमा दुइ चाँदी को नाग चडाउनुस र दुध को अभिसेक शिवलिंगमा गर्नुस

३ नाग पंचमी मा नाग को पर्चा छपाएर वार्ह्मण लाइ

दिनुस र त्यो घर घरमा टासियोस

४ श्रि कृष्ण जी कालिया नाग मा नृत्य गरिरहेको तस्विर अाफ्नो कक्षमा राख्नुस

५ शिवजी को नित्य साधना गर्नुस

६ शरभेश्वर को सांधना गर्नुस

७ विष हरण मन्त्र नित्य जप्नुस

८ आस्तिक ऋषी को नाम जप गर्नुस

९ माँ मनसा देवि को सांधना गर्नुस

१० नाग सहस्रनामवली पाठ गर्नुस

तपसिलके नामवली पाठ

१जरत्कारु

२जगदगौरी

३ मनसा

४ सिध्दयोगिनी

५ वैष्णवि

६ नागभागिनी

७ शैवी

८ नागेश्वरी

९ जरत्कारुप्रिया

१० आस्तिकमाता

११ विषहरी

१२ महाज्ञानयुता

र केही मन्त्रहरु

ऊँ ह्रिं क्षीं एें मनसा देव्यै स्वाहा

ऊँ श्री ह्रिं क्लीं कृष्णाय

कुरुकुल्ले हु फट् स्वाहा

त्यस्तै अर्को प्रयोग

राहु महादसा, संकटा योगिनी दशा , कालसर्प योग दोष, नाग दोष सवै को उपचार नाग पंचमी उत्तम मानिन्छ , नाग पंचमी वाहेक पंचमी तिथी मा पनि यि दोषहरुको उपचार गर्न शास्त्रले निर्देशन दिएको छ ।

१ नागहरुको पर्चा व्राम्हणहरुलाइ उपलव्ध गराइ घर घरमा टास्न लगाउने २ सपेराबाट आज साप मुक्त गराउने ३ शिवालयमा दुध को अभिषेक गराउने४ सापको जोडी शिवालयमा चडाउने ५ कोइला , पानि भएको नरिवल जलमा विसर्जन गर्ने ६ आस्तिक को नाम लिने

नाग पंचमी को दिन

यौटा उपहार भेट गर्द छु जस्को जति धेरै आवृती पाठ गरे त्यती प्रभावकारी हुने

नाग अष्टोत्तर नामवली

१) ॐ अनंताय नम:

२) ॐ वासुदेवाख्याय नम:

३) ॐ तक्षकाय नम:

४) ॐ विश्वतोमुखाय नम:

५) ॐ कर्कोटकाय नम:

६) ॐ महापद्माय नम:

७) ॐ पद्माय नम:

८) ॐ शंखाय नम:

९) ॐ शिवप्रियाय नम:

१०) ॐ धृतराष्ट्राय नम:

११) ॐ शंखपालाय नम:

१२) ॐ गुलिकाय नम:

१३) ॐ इष्टदायिने नम:

१४) ॐ नागराजाय नम:

१५) ॐ पुराणाय नम:

१६) ॐ पुरुषाय नम:

१७) ॐ अनघाय नम:

१८) ॐ विश्वरुपाय नम:

१९) ॐ महीधारिणे नम:

२०) ॐ कामदायिने नम:

२१) ॐ सुरार्चिताय नम:

२२) ॐ कुंदप्रभाय नम:

२३) ॐ बहुशिरसे नम:

२४) ॐ दक्षाय नम:

२५) ॐ दामोदराय नम:

२६) ॐ अक्षराय नम:

२७) ॐ गणाधिपाय नम:

२८) ॐ महासेनाय नम:

२९) ॐ पुण्यमूर्तये नम:

३०) ॐ गणप्रियाय नम:

३१) ॐ वरप्रदाय नम:

३२) ॐ वायुभक्षाय नम:

३३) ॐ विश्वधारिणे नम:

३४) ॐ विहंगमाय नम:

३५) ॐ पुत्रप्रदाय नम:

३६) ॐ पुण्यरुपाय नम:

३७) ॐ पन्नगेशाय नम:

३८) ॐ बिलेशयाय नम:

३९) ॐ परमेष्ठिने नम:

४०) ॐ पशुपतये नम:

४१) ॐ पवनाशिने नम:

४२) ॐ बलप्रदाय नम:

४३) ॐ दामोदराय नम:

४४) ॐ दैत्यहंत्रे नम:

४५) ॐ दयारुपाय नम:

४६ ) ॐ धनप्रदाय नम:

४७) ॐ मतिदायिने नम:

४८) ॐ महामायिने नम:

४९) ॐ मधुवैरिणे नम:

५०) ॐ महोरगाय नम:

५१) ॐ भुजगेशाय नम:

५२) ॐ भूमरुपाय नम:

५३) ॐ भीमकायाय नम:

५४) ॐ भयापहृते नम:

५५) ॐ शुक्लरुपाय नम:

५६) ॐ शुद्धदेहाय नम:

५७) ॐ शोकहारिणे नम:

५८) ॐ शुभप्रदाय नम:

५९) ॐ संतानदायिने नम:

६०) ॐ सर्पेशाय नम:

६१) ॐ सर्वदायिने नम:

६२) ॐ सरीसृपाय नम:

६३) ॐ लक्ष्मीकराय नम:

६४) ॐ लाभदायिंने नम:

६५) ॐ ललिताय नम:

६६) ॐ लक्ष्मणाकृतये नम:

६७) ॐ दयाराशये नम:

६८) ॐ दाशराथये नम:

६९) ॐ दैत्यहंत्रे नम:

७०) ॐ दमाश्रयाय नम:

७१) ॐ रम्यप्रियाय नम:

७२) ॐ रामभक्ताय नम:

७३) ॐ रणधीराय नम:

७४) ॐ रतिप्रदाय नम:

७५) ॐ सौमित्रये नम:

७६) ॐ सोमसंकाशाय नम:

७७) ॐ सर्पराजाय नम:

७८) ॐ सतांप्रियाय नम:

७९) ॐ कर्बुराय नम:

८०) ॐ काम्यफलदाय नम:

८१) ॐ किरीटिने नम:

८२) ॐ किन्नरार्चिताय नम:

८३) ॐ पातालवासिने नम:

८४) ॐ परमाय नम:

८५) ॐ फणामंडलमंडिताय नम:

८६) ॐ बाहुलेयाय नम:

८७) ॐ भक्तनिधये नम:

८८) ॐ भूमिधारिणे नम:

८९) ॐ भवप्रियाय नम:

९०) ॐ नारायणाय नम:

९१) ॐ कंबलाय नम:

९२) ॐ नानारुपाय नम:

९३) ॐ नतप्रियाय नम:

९४) ॐ काकोदराय नम:

९५) ॐ काम्यरुपाय नम:

९६) ॐ कल्याणाय नम:

९७) ॐ कामितार्थदाय नम:

९८) ॐ हतासुराय नम:

९९) ॐ हल्यहीनाय नम:

१००) ॐ हर्षदनाय नम:

१०१) ॐ हरभूषणाय नम:

१०२) ॐ जगदादये नम:

१०३) ॐ जराहीनाय नम:

१०४) ॐ जातिशून्याय नम:

१०५) ॐ जगन्मयाय नम:

१०६)ॐ वंध्यात्वदोषशमनाय नम:

१०७) ॐ वरपुत्रफलप्रदाय नम:

१०८) ॐ वासुकिये नम:

यो नामवली सुरक्षित राख्नुस पुजा स्थानमा र प्रतिदि न पाठ गर्नुस।

काल सर्प निवारण प्रयोग १

जस्को कुन्डलिमा राहुजन्य दोष छ कालसर्प योग छ यो योग वाट भयभीत पिडित भएकाहरुलाइ अति लाभप्रद र घर घरमा आफैले गर्न सक्ने प्रयोग गुरु दीक्षा वाट मात्र गर्नुस महाविध्या साधक परिवार जो भोपालवाट दिक्षित छन ति सिश्यहरुले गर्न सक्छन

सद् गुरु स्वामि श्रि निखिलेश्वरानंद महाराज जी को समयमा वहाले मलाइ कहिल्यै कही भन्नु हुन्ंथ्यो की अरविन्द मेरो यो शिस्य जो की आज संस्थाको सर्वेसर्वा वनेको छ यो दुइ मुख वाला साँप हो यसवाट तिमिले सधै सावधान रहनु यस्ले दुइतिरवाट डस्छ त्यो व्याक्ति अत्यन्त कुटिल थियो अहिले त त्यो मर्यो त्यो संग मेरो कहिल्यै पनि पटरी खाएन र त्यस्को पतन सदगुरु स्वामि श्रि निखिलेश्वरानंद महाराज जी ले मेरो हातवाटै गराए । अत यस प्रकारको क्रिया योगवाट काल सर्पयोग निवारण को विधी त गुरुले मलाइ प्रदान गरिदिनु नै भयो । मानिसहरुमा विश्वासको वहुत कमि छ उनिहरुले कालसर्पको निवारणको लागी लाखों करोड़ौ रुपया उडाउछन यहाँ सम्मकी विदेसवाट आएर लाखौ रुपया वेकारको अनुष्ठान मा खर्च गर्छन नाग वलि त्यो वलि यो वलि इत्यादी इत्यादी म यिनिहरुको मान राख्द छु यसकारण कसैलाइ केही भन्दिन परन्तु तपाइ स्पस्ट रुपमा वुज्नुस आध्यात्मको ९९ प्रतिशत आध्यात्मिक सल्य क्रिया संग सम्वन्धित प्रयोग गुरुमार्ग गामि छ ।

तपाइ कुनै सिधै कुन्डली उठाउनुस त्यसमा कुनै नकुनै गडवड त हुन्ंछ नै परन्तु यस्लालाइ अति सामान्य तरिकावाट लिनु पर्छ र सक्षम पारंगत गुरु द्नयवारा नै चिज कटन सक्छ र हमेसाको लागी यस्को निदान हुन सक्छ वाकी सवै मन लाइ सान्तवना दिने कुरा हुन । मैले धेरै पटक पत्रिकामा पुजन इत्यादि लेखेको छु र यस्को सिधा तात्पर्य हुन्छ साधक स्वयं गरुन आफै कमाउ आफै खर्च गर स्वावलम्वी वन आध्यात्ममा साधकको पहिचान यही हो तपाइ आफै पुजन सम्पन्न गर्नुस सही गलत केही हुदैन त्यो सवै मनको खेल हो आफै आदत वसाउनुस पुजन गर्ने । यस्तो हैन की कसैलाइ पैसा दिएर आफ्नो लागी पुजन गराउन सुरु गर्नुस । मेरो हिसाबले यसवाट कुनै परिणाम मिल्दैन यदी प्यास लागेको छ भने त २० रुपया भन्दा कममा वोतलको पानि पनि पाइन्दैन आजको युगमा पानि पानि भनेर कराउदै गर्नुस । २० रुपया गोजी मा छैन भने कसैले पनि पानी दिदैन सत्यलालाइ वुज्नुस ।

म काल सर्प निवारण स्त्रोत्र पोस्ट गरिरहेको छु यस्मा तपाइले केही गर्नु पर्दैन मात्रै स्लोक पढ्दै एक आचमनि गंगा जल या वेल पत्र शिवलिंग मा अर्पित गर्दै जानुस धेरै प्रकाको स्लोक पोस्ट गर्दै छु तपाइले कुनै पनि स्लोक छानेर शिवलिंग माथि वेलपत्र या आचमनि गंगजल अर्पित गर्नुस र अर्को दिन परिणाम हेर्नुस । कहिल्यै कही परेशान भए महिनामा एकपटक यो पुजन गर्नुस । यो पुजनवाट आध्यात्मिक रुपमा तपाइको कुन्डलिमा कालसर्प योग निवारण त हुन्छ नै जीवन पर्यन्त तपाइलाइ सर्पले डस्दैन पनि त्यो छेउवाटै जान्छ तर नोक्सान पुर्याउदैन ।

अझ ज़्यादा सौख छ भने ११ मुखी रुद्राक्ष लिनुस जुन एकादस रुद्रको प्रतिक हो त्यस माथि यी स्तोत्र लाइ १०८ पटक दुइ तिन महिनामा पढ्दै एक एक आचमनि जल १०८ पटक गर्नुस र कालो धागोमा उनेर लगाउनुस त्यस पछि कुनै चक्करमा पर्ने जरुरत पर्दैन राहु केतु दोष निवारणको लागी यो प्रयोग सर्वोत्तम हो वाकी सवै कुरा शिवजीमा छोडनुस

कालसर्प निवारण प्रयोग २

।। अथ सर्प सुक्तम।।

स्वप्न स्वप्नाधिकरणे सरवं निष्वापया जनं।

आ सुर्य मन्यान्त्सवा पयाव्युषं जाग्रिया महम् ।।

अजगरो नाम सर्प : सर्पिरविषो महान् ।

तस्मिन् हि सर्प: सुधितस्तेन त्वा स्वापयामि।।

सर्प : सर्पों अजगर : सर्पिरविषो महान् ।

तस्य सर्पात्सिंधवस्तस्य गाध मशीमही।।

कालिको नाम सर्पों नवनाग सहस्रबल: ।

यमुन हृदेहसो जातोयोनारायण वाहन:।।

यदि कालिक दुतस्य यदिका: कालिकाद्भयात् ।

जन्मभूमि मतिक्रांतो निर्विषो याति कालिका:।।

आयहींद्र पथिभिरीलितेभिर्यज्ञमिमं नो भागधेयं जुषस्व।

तृप्तां जुहुर्मातुलस्येव योषां भागस्ते पैतृष्वसेयी वपमिव।।

यशस्करं बलवंतं प्रभुत्वं तमेव राजधिपतिर्बभुव।

संकिर्णनागाश्र्वपतिर्नराणां सुमंगल्यं सततं दीर्घमायु:।।

कार्कोटको नाम सर्पों योदृष्टी विष उच्यते।

तस्य सर्पस्य सरपत्वं तस्मै सरपनमोस्तुते।।

नमो अस्तु सर्पेभ्यो येके च पृथिवि मनु।

ये अंतरिक्षे ये दिवि तेभ्य: सर्पेभ्यो नम:।।

येअदो रोचने दिवो येवा सुरयस्य रश्मिषु।

येषामप्सु सदस्कृतं तेभ्य: सर्पेभ्यो नम:।।

या इषवो यतु धानानां येवा वनस्पति रनु।

ये वावटेषु शेरते तेभ्य: सरपेभ्यो नम:।।

उग्रायुधा : प्रमतिना : प्रविरा: मायाविनो बलिनो मिच्छमाना:।

ये देवानसुरा : पराभवन् तां स्त्वं वज्रेण मघवन्निवारय।।

काल सर्प दोष निवारण ३

।।सर्प भय परिहार मन्त्र::।।

माभिभेर्न मरिष्यसि परित्वा पामी सरवत:।

घनेन हन्मि वृस्चिक महि दंडेनागतम् ।।

आदित्य रथवेगेन विष्णुबाहुबलेन च।

गरुड़ पक्षनिपातेन भुमि गच्छ महायशा:।।

गरुडस्य पातमात्रेण त्रयो लोका: प्रकंपिता:।

प्रकंपिता मही सरवा सशैलवनकनना।।

गगनं नष्ट चंद्रार्क ज्योतिषं न प्रकाशते ।

देवता भय भीताश्च मारुतो न प्लवायति।।

मारुतो न प्लवायत्यों नम:।।

भयो सरप भद्र भद्रं ते दुरं गच्छ महाविष।

जन्मेजयस्य यज्ञांते आस्तिकवचनं स्मर ।।

आस्तिक वचनं श्रुत्वा य: सरपोन निवर्तते ।

शताधाभिधाते मुदिर्न शिंशवृक्ष फलं यथा।।

नरमदायै नम: प्रातर्नमदायै नमोनिशी।

नमोस्तु नरमदे तुभ्यं त्राहिमां विष सरपत:।।

यो जरत्कारुणो जातो जरत्कार्वा महायशा:।

तस्य स्मरामि भद्रंते दुरं गच्छ महाविष।।

असितिं चार्थसिध्दीं च सुनितिं चापि य: स्मरेत।

दिवा वा यदिवारात्रो नास्ति सरपभयं भवेत् ।।

अगस्तिर्माधवश्चैव मुचुकुंदो महामुनि:।

कपिलो मुनिरास्तिक : पंचैत सुखशायिन:।।

काल सर्पयोग निवारण। ४

।। नागकन्या स्तुति :।।

जरत्कारुर्जगद्रौरी मानसा सिध्दयोगिनि ।

वैष्णवि नागभगिनि शैवि नागेश्वरी तथा।।

जरत्कारु प्रीयाआस्तिकमाता विषहरेति च।

महाज्ञानयुता चैव सा देवि विश्वपुजिता ।।

द्वादशैतानि नामानि पुजाकालेतु य: पठेत्।

तस्य नागभयं नास्ति सरवत्र विजयि भवेत।।

कालसर्पयोग शान्ति ::प्राथना ।। ५

कालियो नाम नागोसौ कृष्णस्य पाद पांसुना ।

रक्षा ताक्षेण संप्राप्त: सोहंभयं हि ददातुन:।।

कालीयनाम नागासौ विषरुपो भयंकर: ।

नारायणेन संपृष्टो सदा शं विदधातुन:।।

कालियो नाम नागोयं ज्ञातो सर्वेमहाबलि।

अभयं प्राप्त ?कृष्णेन ?निरभयो विचरत्य हि।।

सो कालिय स्वदोषाश्च निरभयं कुरुमे सदा।

अनेन पुजनेनाथ प्रितो लसुखकरो भवेत्।।

बलिं प्राप्य स्विकायां हिं आशिषं मे प्रयच्छतु।

कालसरपस्य दोषोयं शांतो भवतु सरवथा।।

तृप्तो नाग: प्रयच्छं मे धनधान्यादि संपद:।

जले विहर त्वं नाग माँ पाही शान्ती प्रदो भव।।

कालसर्प दोष निवारण प्रयोग ६

।।काल प्रार्थना ।।

यमो नि हन्ता पितृधरमराजौ वैवस्वतो दंडधरश्च काल:।

प्रेताधिपो दत्त कृतानु सारी कृतांत एतत् दशर्भिजपंति।।

महिषस्थ नमस्तेस्तु धर्मराज नमोस्तुते।

इशत्पिन नमस्तेस्तु दंडहस्त नमोस्तुते।।

धर्मराज महाकाय दक्षिणाधिपते नम:।

रत्तेक्षण महाबाहो मम पीडां निवारय ।।कालाय नम::।।

काल सर्प निवारण प्रयोग ७

।। अथ नाग नीराजनम्।।

जयदेव जयदेव जय तक्षक राजन् प्रभु।

भवसागर भवतारक नमामी फणिराजन् जयदेव जयदेव।।

संसारार्णव पालक निशदिन जगपालं जगपालं प्रभु।

फणिधरकालिय राजन् कंबलं अश्वतरं जयदेव जयदेव ।।

शंकर भुषणरुपं यमुनांतर वासी प्रभु।

कालिय शिरसी खेले – मुरलीधर देवं जयदेव जयदेव ।।

फणिधर शेष स्वरुपं नवनागं देव प्रभु।

अनंन्तशक्तियुक्त नारायण देवं जयदेव जय देव।।

कर्कोटक धृतराष्ट्र जनसुखदातारं प्रभु।

परमकृपालु देवं प्रभु कृष्ण स्वरुपं जयदेव जयदेव।।

आस्तिकमनुनिरादेशं सर्प : पालयति प्रभु।

श्रावणसित पंचम्यां क्षीरं प्राशयति जयदेव जयदेव।।

मुखमध्ये जिह्वे द्वे पियुषं गरलं प्रभु।

श्रवणं तव चक्षुभ्रर्या द्रुतवे गाच्चलसी जयदेव जयदेव ।।

विविधं स्वरुप देहं मणि मस्तकधारं प्रभु ।

त्रिपुरारि मुरारी भुजंग गतिचारी जयदेव जयदेव।।

साधना सिध्दि विज्ञानको नेपाली रुपान्तर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here