भारतमा कोभिड १९ का कारण एकै दिन ७७५ जनाको मृत्यु

0
556

काठमाडौं,

भारतमा पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणका कारण ७ सय ७५ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा संक्रमित मृतक संख्या ३४ हजार ९ सय ६८ पुगेको छ।

नयाँ थपिएका संक्रमितको संख्या ५२ हजार १ सय २३ छ भने जम्मा संक्रमित संख्या १५ लाख ८३ हजार ७९२ पुगेको छ।

त्यसमध्ये पाँच लाख २८ हजार २ सय ४२ संक्रिय संक्रमित छन् भने १० लाख २० हजार ५ सय ८२ निको भएर घर फर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here