राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीेबीच भेटवार्ता

0
1114

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीेबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उहाँहरुवीच करिब एक घण्टा छलफल भएको थियो ।

हिजो साँझ ८ बजे प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको थियो । छलफलमा के भयो भन्नेबारे भने सार्वजनीक भएको छैन ।

पछिल्लो समय पार्टी अध्यक्ष प्रचण्डसँग दुरी बदेपछि ओलीले राष्ट्रपतिसँग भेटवार्ता गर्दै आउनुभएको छ ।

नेकपामा लामो समयसम्म सत्ता संघर्षको विवाद उत्कर्षमा रहेको छ । अध्यक्षद्वयबीच निरन्तर छलफल हुँदा पनि सहमति भने भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here