जंगली हात्तीले कुल्चिएर झापामा एक जनाको मृत्यु

0
878

झापा ।

झापाको कमल गाउँपालिका–५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएको छ ।

आज बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका दुई वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घरमा समेत क्षति पु¥याएको छ भने रेग्मी भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here