करेन्ट लागेर एक जनाको मृत्यु

0
965

सुनसरी।

सुनसरीको धरान उपमहानगरपालिका–१६ का ६५ बर्षीय केशरबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका गुरुङलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here