बिर्तामोडका दुई सहित झापाका ७ जनामा कोरोना पुष्टि

0
554

बिर्तामोड ।

झापामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

आज बिर्तामोडमा दुई जनामा कोरोना पुष्टि भएको छ । विर्तामोडका १ महिला र १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै मेचीनगरमा ३ महिला १ पुरुष र दमकमा १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

पछिल्लो समय झापामा समेत समुदायमा कोरोना फैलिएको स्वास्थ्यकर्मीहरुको भनाई छ । विभिन्न स्थानीय तहहरुले लकडाउन तथा निषेधाज्ञ घोषणा गरेर कोरोना परिक्षणलाई तिब्रता दिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here