८८५ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

0
505

काठमाडौं:

पछिल्लो २४ घण्टामा देशभर थप ८८५ जनामा कोभिड-१९ संक्रमत पुष्टि भएको छ।

१३ हजार २ सय जनामा गरिएको पीसीआर परीक्षणमा ८८५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित देशभर ४ हजार ७ सय ७९ जना संक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर ११ जनाको कोभिड-१९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here