स्वीमिङ पुलको विकल्पमा स्थानीय नदी

0
1169

 

इलाम जिल्लाको रोङ गाँउपालिका–१ र ४ नम्बर वडाको सीमा भई बग्ने बिरीङ नदीमा पौडी खेल्ने क्रममा स्थानीय किशोर । स्वीमिङ पुलको पहुँचबाट टाढा हुने गरेका ग्रामिण भेगका किशोर किशोरीहरु स्थानीय नदीमा यसरी पौडी खेल्ने गरेको पाइन्छ ।

शब्द-तस्बिरः अमित खम्बू/पूर्वाञ्चल दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here