वाल भत्किएर किच्दा एक महिलाको मृत्यु

0
595

मोरङ।

मोरङ बिराटनगर–१५ रानी एरिया स्थितमा बस्ने ५५ बर्षीया समिरु नेसाको वाल भत्किएर किच्दा मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजे कलमा पानी लिनका लागि जादैँ गर्दा एक्कासी सोहि स्थानमा रहेको बिराट जुटमिलको वाल भत्किएर समिरुलाई किच्दा उनी गम्भिर घाईते भएकी थिईन ।

घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here