खोलाले बगाएर एक महिलाको मृत्यु

0
374

उदयपुर।

उदयपुरको रौतामाई–२ का ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

माईती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो । झण्डै दुई सय मिटरसम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here