झापा ।

झापाको भद्रपुर–६ रंगडाँडाका ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ ।
आज दिउँसो बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनी वेहोस भएका थिए ।
वेहोस भएका उनलार्इ तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।































