अरिङ्गालले टोक्दा एकको मृत्यु

0
1192

खोटाङ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–६ बस्ने २९ बर्षीय पातल सिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ ।

जंगलमा घाँस काट्न गएका सिंहलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरिरका विभीन्न भागमा टोक्दा उनी वेहोस भएका थिए ।

अरिङ्गालले टोकेर वेहोस भएका सिंहको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here