खसीबोका तौलिंदै किसान कार्तिक १०, २०७७ 0 1461 6 6Shares Views: 24 पाल्पा, १० कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको मुझुँगमा खसीबोका तौलिंदै किसान । पहिलो समय व्यावासायिकरुपमा बाख्र पालन गरेपछि उत्पादन बढेको छ । तस्वीर ः कृष्ण दर्नाल, रासस >