सवारी दुर्घटना एक जनाको मृत्यु

0
907

बिराटनगर ।

सुनसरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका–६ कोशी पुल भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका-८ का ३० बर्षीय दिनेश राजधामीको मृत्यु भएको हो ।

बालुवा बोकेर आउँदै गरेको को २ त २८९२ नम्बरको ट्याक्टर अनियन्त्रीत भई रोडमा पल्टिई सोही ट्याक्टरमा सवार रहेका राजधामीलाई किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here