कन्काईको नेतृत्व चयन अध्यक्षमा ओडारी

0
431

kanakay कन्काई यातायात व्यावसायीसंघ झापाको अध्यक्षमा कुलप्रसाद ओडारी चयन भएका छन् ।
संघको २० औं साधारण सभाको वन्दसत्रवाट ओडारी अध्यक्ष पदमा चयन भएका हुन । समितिको उपसभापतिमा सुरेशकुमार खनाल सचिव टंकप्रसाद दवाडी सह सचिव उद्धव शिवाकोटी र कोषाध्यक्ष तुलाराम सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यमा गणेशकुमार खड्का,अमृत निरौला, पदमप्रसाद खरेल र पुकार कार्की रहेका छन ।  नेतृत्व चयनका लागि अध्यक्ष,उपाध्यक्ष,सचिवमा सर्वसम्मत भएको थियो भने अन्य पदमा चुनाव भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here