बेलडांगी बजार सारिने

0
475

दमक,पुस २६ । झापा दमकको बेलडा“गीस्थित भूटानी शरण्ाँर्थी शिविर Ôेत्रमा संचालित नया“ बजार व्यवस्थापनमा समस्या आएपछि बजार पुनः नया“ स्थानमा सारिने भएको छ ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत हरिकृष्ण्ँ तिम्सिनासहितको टोलीले नया“ स्थानमा १३ कठ्ठा जमिनमा बजारलाई सार्न जग्गाधनी ढकाल परिवार, बजार समिति र व्यवसायीबीच छलफल भएपछि बजार सार्ने कार्य अघि बढेको हो ।

गत बर्È प्रतिबर्È १ लाख रुपैया“मा १ विगाह २ कठ्ठा जमिनमा संचालन गरिएको नया“ बजार जग्गाधनी दिनेश अधिकारीस“ग पुनः भाडामा सम्झौता हुन नसकेपछि बजार सार्नुपर्ने अवस्था आएको बजार समितिले जानकारी दिएको छ ।

बजार पिपिरे लाइनको पश्चिमतर्फ ढकाल थरका परिवारको जग्गामा सारिने तयारी भएको बेलडा“गी बजार समितिका अध्यÔ नैनसिंह भण्डारीले बताउनुभयो ।

हाल नया“ बजारमा १ सयको संख्यामा व्यवसायीहरु व्यापार गर्दै आएका छन् । नया“ जग्गा धनीस“ग प्रतिकठ्ठा ६ हजारका दरले बाÈिर्क रुपमा भाडा उपलव्ध गराउने गरी ५ बर्Èको लागि सम्झौता भएको बेलडा“गी बजार समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here