काफ्लेलाई पत्नीशोक

0
920

बिर्तामोड ,  । योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द काफ्लेलाई पत्नीशोक परेको छ ।

 

अर्जुनधारा –६ लक्ष्मीपुर योगी नरहरिनाथ टोल निवासी काफ्लेकी श्रीमती गायत्रीदेवी काफ्लेको सोमवार साँझ ७८ बर्षको उमेरमा निधन भएको हो ।

स्व. काफ्लेकी श्रीमान् गोविन्द काफ्ले , तीन छोरा – बुहारीहरु गणेश – भुवनकुमारी , युवराज – उर्मिला , रमेश – रमा काफ्ले रहेका छन् ।

त्यस्तै उनका तीन छोरी – ज्वाइँ रञ्जना – योगेन्द्र सुवेदी , सिर्जना – दामोदर न्यौपाने , मञ्जु –रामप्रसाद भट्टराई र नाती नातिनीलगायत रहेका छन् ।

स्व. काफ्लेको मंगलवार कनकाई आर्यघाटमा अन्त्येष्ठी गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here