अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

0
728

काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनको खबर आफूलाई दुःख लागेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित हुनुहुन्हुन्थ्यो ।

उहाँको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here