भीरबाट लडेर एकको मृत्यु कार्तिक २०, २०७७ 0 501 10 10Shares Views: 4 तेह्रथुम। तेह्रथुम म्याङलुङ–९ सम्फरजुङका ४१ बर्षीय बासुदेव लिम्बुको भीरबाट लडेर मृत्यु भएको छ । > जंगलमबाट दाउरा लिई घरतर्फ आउने क्रममा लिम्बु एक्कासी भीरबाट लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।