राप्रपाले बोलायो आकस्मिक बैठक

0
513

काठमाडौं,

संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णय पछि मुलुकमा विकसित पछिल्लो घटनाक्रम बारे छलफल गर्न राप्रपाले सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक बोलाएको छ।

राप्रपाका अध्यक्ष कमल थापाले आज दिउँसो ३ बजे बैठक बोलाइएको जानकारी दिए। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको थापाले जनाएका छन्।

यसबारेमा राप्रपाले आधिकारीक धारणा सार्वजनिक गर्ने छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here