झापा।

झापाको झापा गाँउपालिका–६ शरणामतिका २२ बर्षीय सनम तामाङको आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएको छ ।
सनम तामाङ को १३ प ९०० नम्बरको मोटरसाईकल पश्चिमबाट पूर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका–७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा अनियन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





























