महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा प्रदेश नं २ को जोड

0
765

जनकपुर,

मुख्यमन्त्री लालबाबु राउतले १११औंँ अन्तरराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा सम्पूर्ण महिलाको उत्तरोतर प्रगतिको कामना गर्दै बदलिँदो परिवेशमा तिनले पाउँदै गरेको सफलतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री राउतले आगामी दिनमा पनि महिलाको सशक्तीकरण, रोजगारी, शिक्षालगायत क्षेत्रमा आफ्नो सरकारले शुरु गरेको अभियानमा प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here