भीरबाट लडेर एक जनाको मृत्यु

0
423

खोटाङ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी मापाचुलीका ५६ बर्षीय रामबहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको छ ।

सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here