विवेकशील साझा पार्टीका संयोजक प्रसाईलाई मातृशोक

0
834

बिर्तामोड ।

विवेकशील साझा पार्टीका झापा जिल्ला संयोजक मेदनीप्रसाद प्रसाईलाई मातृशोक परेको छ ।

उनकी आमा कृष्णमाया प्रसाईको सोमवार राति ९२ वर्षको उमेरमा निधन भएको हो । कृष्णमायाका तीन छोरा र दुई छोरी छन् । मेदनी कृष्णमायाका कान्छा छोरा हुन् ।

नेकपा एमाले बिर्तामोड–१०का वडा कमिटी अध्यक्ष एवम् अगुवा स्वास्थ्यकर्मी ईन्द्र प्रसाई माइला र पूर्व शिक्षक तेज प्रसाद प्रसाई कृष्णमायाका जेठा छोरा हुन् । त्यस्तै छोरीहरु गंगा सापकोटा र धनमाया उपे्रती रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here