लागूऔषध सहित एक जना पक्राउ

0
770

मोरङ।

मोरङको बिराटनगर–१६ हुलास चौक स्थितमा ट्याम्पु चालकलाई लागूऔषध सहित पक्राउ गरिएको छ ।

आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको अटो चालक सुनसरी धरान १६ का २४ बर्षीय निखिल जोशीले चलाई ल्याएको सो ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारी ट्याम्पो सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here