अर्जुनधारमा बिरामी बोक्न ४ वटा गाडी तयार

0
790

रन्जित परियार
अर्जुनधारा ,

कोबिड १९ कोरोना भाइरसको कारण बिरामी भएका ब्याक्तीलाई अस्पताल पुर्याउन अर्जुनधारा नगरपालिकाले एम्बुलेन्स र नगरको एक गाडी सहित ४ गाडी तयारी गरेको छ ।
नगर बासी कोहि पनि कोबिडका कारण अकाल मै अस्पताल नपुगी मृत्युुवरण हुनु नपरोस् र समयमा अस्पताल पुगि समयमा उपचार गरि पुनरजिवन प्राप्त होस भनी शनिश्चरे हस्पिटल र नगरको ३ एम्बुलेन्स र आवश्यक परे जनताले दिएको गाडी जनताको सेवाका लागि आफू चड्ने गाडी समेत सो प्रयोजनका लगि ब्यवस्थापन गरेको मेयर हरिकुमार रानाले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here