बादललाई हराउँदै खिमलाल राष्ट्रियसभामा निर्वाचित

0
1020

काठमाण्डौ,

वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।

हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो ।

मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here