खोला तर्ने क्रममा डुबेर मृत्यु

0
607

झापा ।

झापाको गौरीगञ्ज गाऊँपालिका–६ खजुरगाछीका ६५ बर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको छ ।

आज बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here