प्रतिबन्धित औषधि सहित एक जना पक्राउ

0
471

मोरङ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बाट प्रतिबन्धित औषधि सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधि स्पास्मो तीन हजार चक्की सहित पक्राउ गरेको हो ।

उनी बिरुद्ध थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here