रोट्ररी र रोट ट्रयाक क्लब अफ बिर्तामोडद्वारा ६० थान कमल वितरण

0
555

बिर्तामोड ।

रोट्ररी क्लब अफ बिर्तामोड र रोट ट्रयाक क्लब अफ बिर्तामोडले शनिबार एक कार्यक्रमबा बीच न्यानो कपडा वितरण गरेको छ ।

बिर्तामोड १ र ३ मा आयोजना गरिएको कार्यक्रमका बीच न्यानो कपडा (कमल) विरण्ण गरिएको हो । बिर्तामोड ३ स्थित शााान्ति टोल विकास संस्था (बी) मा रहेका सन्थाल समूदायलाई लक्षित गरेर ३० थान कमल विरण गरिएको रोट ट्रयाक क्लब अफ बिर्तामोडका बसन्त ढकालले जानकारी दिए ।

त्यस्तै क्लबले बिर्तामोड १ स्थित विष्णु चौतारो नचानो श्रीजंगा टोल विकास संस्थामा विपन्न ३० परिवारलाई कमल वितरण गरिएको बताइएको छ ।

रोट्ररी क्लब अफ बिर्तामोड र रोट ट्रयाक क्लब अफ बिर्तामोडका अध्यक्षद्वय नवीन गट्टानी र प्रवात मास्केको अध्यक्षतामा भएको कार्यक्रममा रोट्री क्लब अफ बिर्तामोडका सदस्य केदार गिरी, रोट ट्रयाक क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष दिवाकर प्रसाई, विकास बस्नेत, राज मुखिया, प्रवास थापा मगर, युवा ब्यवसायी आशिष वन, राम राउत, झलक राजवंशी, नगेन्द्र बस्नेत, भोजकुमार मास्के लगायतको आतिथ्य रहेको थियो ।

विकास बस्नेत र द्रोण कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुशिल थापाले गररेका थिए भने औचित्यमाथि कार्यक्रमका संयोजक मन्दिप बुढाथोकीले पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here