आकर्षक फाल्गुनन्द पोखरी

0
497

झापाको अर्जुनधारा–३स्थित कैदले पर्यापर्यटन क्षेत्रमा रहेको फाल्गुनन्द पोखरी । अघिल्लो वर्षको बाढीले भत्काएको उक्त पोखरी गत आर्थिक वर्षमा पुनः मर्मत गरी संरक्षण कार्य सुरु गरिएको हो । शब्द/तस्वीरः अमित खम्बू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here