पथरीमा जेसीजले गर्यो दिप प्रज्वलन

0
235

पथरीशनिश्चरे,

पथरी जेसीजले पथरीशनिश्चरे नगरस्थित प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ ।

शनिबार साँझ पथरी जेसीजकी अध्यक्ष अनिता राई ( अनु)को अगुवाइमा दिप प्रज्वलन गर्नुभएको हो ।

पथरीशनिश्चरे नगर क्षेत्रमा रहेको पूर्व- पश्चिम राजमार्गको छेउको जांते रोडमा बेलुका ६:३० बजे बर्ष २०२२ की अध्यक्ष अनिता राइ(अनु) सहित बोर्डका पदाधिकारी, पुर्वाध्यक्षहरू मान ब.दियाली, प्रदीप फुयाल तथा संस्थाका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको जेसीज महासचिव राजकुमार विश्वकर्माले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here