खोलामा डुबेर एक जनाको मृत्यु

0
337

मोरङ ।

मोरङको जहदा गाउँपालिका ४ लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका १८ बर्षीय उपेन्द्र यादव रहेका छन् । आज दिउसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखेपछि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here