आज सार्वजनिक विदा

0
399

झापा, सरकारले आज आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।
यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले शनिवार एक सूचना जारी गरी जनाएको छ ।
रामनवमीको अवसरमा प्रदेश २को राजधानी जनकपुरमा भव्य कार्यक्रमको आयोजना गरिन्छ । भारतबाट पनि प्रशस्त श्रद्धालुहरु रामजानकी मन्दिरमा दर्शन गर्न आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here