पथरीशनिश्चरे,
समुदाय साझेदारी अवधारणा अन्तर्गत मोरङ्गको लेटाङ नगरपालिकाको वडा न -०५ खेरूवास्थित श्री शिक्षा विकास माध्यमिक बिद्यालयमा प्रहरीले लागुऔषध दुरूपयोग सम्वन्धि कार्यक्रम संचालन गरेको छ।
विहीवार उक्त विद्यालयमा अध्यनरत कक्षा १० का बिद्यार्थीहरुलाई लागुऔषध दुरुपयोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको हो।
उक्त कार्यक्रम ईलाका प्रहरी कार्यालय लेटाङको आयोजनामा सम्पन्न भएको थियो ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।