
साँघुटार–रोङ शान्तिपुर सडकखण्ड अन्तर्गत करिब एक घण्टाको दूरीमा यस झरना स्थलमा पुग्न सकिने स्थानीय लेखराज राईले बताएका छन् । अत्यन्तै सुन्दर र मोटरसाइकल झरना सम्मै पुग्ने भए पनि पर्याप्त प्रचारको भावमा तीन तले झरना पर्यटकसामु ओझेलमा परेको छ । तस्वीर : विनोद पाण्डे/पूर्वाञ्चल































