प्रविधिमा रमाउँदै

0
408

पछिल्लो समय फेसबुक, टिकटकसहितका सामाजिक सञ्जालमा अधिकांश मानिस रमाउने गरेका छन् । बिर्तामोड नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गको नमूना टोल नजिकै उपरखुट्टी लगाएर मोबाइल चलाउन व्यस्त देखिएका एक व्यक्ति । प्रविधिको विकाससगै धेरै मानिस मोबाइल लगायतका विद्युतीय उपकरणमा सामाजिक सञ्जाल चलाएर यसैगरी घण्टौ रमाउने गरेका छन् । तस्वीर : पूर्वाञ्चल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here