बन्दसूचीमा झापाका २२७ जना, ठूला दलमा बोलबालाकै नाम अगाडि

0
390

सुरेन्द्र भण्डारी,
झापा ।

निर्वाचन आयोगले सार्बजनिक गरेको प्रतिनिधिसभा तर्फको समानुपतिकको बन्दसूचीमा झापाका ६२ जनाको नाम समावेश भएको छ ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रतिनिधिसभाका लागि मात्रै ६२ र प्रदेशसभा सदस्यका लागि १६५ गरी २२७ जनाको नाम बन्दसूचीमा समावेश भएको हो ।
प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट तीन जनाको मात्रै नाम बन्दसूचीमा परेको छ । पार्टीकी केन्द्रीय सदस्य तथा पूर्वकृषि राज्यमन्त्री सरिता प्रसाई महिला खस आर्यतर्फ, पुरुष आदिवासी जनजातितर्फ टेकबहादुर लिम्बू र पुरुष मधेशी कोटामा हरेकृष्ण घोषको नाम बन्दसूचीमा समावेश छ ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत माक्र्सबादी लेलिनवादी) पार्टीबाट आठ जनाको नाम बन्द सूचीमा समावेश छ । नेकपा (एमाले)बाट सुनिता बराल, नर्वदादेवी शिवाकोटी पाठक, निरमाया पुलामी, कालुमान राई, हर्कमाया विश्वकर्मा, अञ्जु प्रसाई बर्देवा र अमृतलाल राजवंशीको नाम बन्दसूचीमा समावेश छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट दुई जनाको मात्रै नाम बन्दसूचीमा समावेश छ । निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा मणिकुमार साम्पाङ र लक्ष्मी न्यौपानेको नाम समावेश छ ।
प्रतिनिधिसभा सदस्यका लागि भिन्नभिन्नै २० वटा पार्टीबाट ६२ जनाको नाम बन्दसूचीमा समावेश छ भने प्रदेशसभा सदस्यका लागि ३० वटा पार्टीका १६५ जनाको नाम समावेश छ ।
कुन पार्टीबाट को–को परे बन्दसूचीमा ?

प्रतिनिधिसभातर्फ

नेपाली कांग्रेसबाट सरिता प्रसाई, टेकबहादुर लिम्बू, हरेकृष्ण घोष, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मास्कवादी लेलिनवादीबाट सुनिता बराल, नर्बदादेवी शिवाकोटी पाठक, निरमाया पुलामी, कालुमान राई, भीमबहादुर खवास, हर्कमाया विश्वकर्मा, अञ्जु प्रसाई वर्देवा र अमृतलाल राजवंशी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट मणिकुमार साङपाङ, लक्ष्मी न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट विकेन्द्रकुमार लिम्बू, रमिता थिङ तामाङ, रुपदल विश्वकर्मा, अञ्जरा आलम, राजमुन खातुन पैठान रहेका छन् ।

त्यस्तै नेपाल समाजवादी पार्टीबाट चन्दा पराजुली, विमल थलङ लिम्बू, मंगोल नेशनल अर्गनाइजेशन– शिखा लिम्बू, मितेरी पार्टी नेपालबाट घनेन्द्रबहादुर बस्नेत, मेनुका अधिकारी, जनमत पार्टीबाट बाबुराम राजवंशी, आशिमलाल राजवंशी र विजयकुमार ताजपुरिया, नेपालका लागि नेपाली पार्टीबाट सविना थापा, उमेश आचार्य, रेजिना श्रेष्ठ, अजयकुमार गोयल, लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, राजु मेचे, श्यामाकुमारी राजवंशी, सुकमाया लिम्बू, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट कृष्णकुमारी विश्वकर्मा रहेका छन् ।

त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट तारादेवी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टी– दीपक पाठक, रत्न सुब्बा, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी, लेलिनवादी)बाट भोलानाथ उप्रेती, रेनुका सापकोटा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट)बाट अरुणा कट्टेल, नेपाल जनता पार्टीबाट हेमलता राई, विष्णुप्रसाद लिङदेन, भक्तबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर, निशा डाँगी, रुपा लावती, मनोज राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सावित्रा राई, जनता समाजवादी पार्टी नेपालबाट सहनाज रहमान, सावित्रीकुमारी राजवंशी, हिरादेवी राई, पञ्चमाया लिम्बू, हाम्रो नेपाली पार्टीबाट मोहनकुमार तिम्सिना, लालबहादुर कामी, जनजागरण पार्टी नेपालबाट विष्णुप्रसाद खनाल, निर्मला खनाल र जनसमाजवादी पार्टी नेपालबाट पेशलराज पोखरेल, महेन्द्रप्रसाद आचार्य, यामकुमार बराइली, यादवप्रसाद चौधरी रहेका छन् ।

प्रदेशसभातर्फ

नेपाली कांग्रेसबाट उद्धव थापा, मोहन महर्जन, बालजित राई, कालु मेचे, मैया श्रेष्ठ, पम्फादेवी विश्वकर्मा, लखीकुमारी गणेश, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) बाट तारादेवी ढकाल, द्रोणाचार्य निरौला, नम्बरलाल धिमाल, विद्यानन्द सिंह राजवंशी, धनबहादुर थेवे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल हेमरम सतार, हर्कजङ लिम्बू, निमसरी राजवंशी, भरीपूर्ण रााई, रिताकुमारी बस्नेत श्रेष्ठ, अम्बरबहादुर विष्ट, बिजयप्रसाद बराल, खगेन्द्रबहादुर भट्टराई, रञ्जु प्याकुरेल, सुनिता शर्मा, गोपालबहादुर विश्वकर्मा, भीमकुमारी घतानी, इसरत फतमा, एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसियाहथौडा लिएका (नेकपा माओवादी केन्द्र) बाट खड्गबहादुर कन्दङ्वा, बन्दना झाँगड, छत्रबहादुर तिम्सिना, निर्मला खतिवडा, हुकुमबहादुर नेपाली रहेका छन् ।

त्यस्तै किरात खम्बुवान साझा पार्टीबाट उषा राई, मिना सुब्बा लिम्बू, डकमाया थापा मगर, विष्णुकुमार राजवंशी, सरोज माझी, विक्रम थापा मागर, दुर्गाबहादुर कटुवाल, हरिमाया चम्लागाँई, रुपा चौधरी, मैनाकुमारी बराइली, चन्द्रकला गुप्ता, मगोल नेशनल अर्गनाईजेशनबाट शाान्तिलाल धिमाल, गजेन्द्रप्रसाद मादेन लिम्बू, देवदत्त राई, सावित्रा मेचे, डम्बरबहादुर जोगी भविश्वर थापा, चन्द्रकला जोगी, जशोदा थापा, सरिता दर्जी, नेपाल मजदुर किसान पार्टीबाट पुतुल राजवंशी, सपना राजवंशी, प्रेमकुमार लिम्बू, नरदीप योङहाङ लिम्बू, सुशील गौली, जनमत पार्टीबाट ताराकुमारी राजवंशी, नेपाल कम्युनिष्ट पार्टीबाट मनकुमारी पन्दाक, रम्भा राजवंशी, लीलाश्वर पालुङवा, रोशनराज लिम्बू, चन्द्रमाया पाठक, रामप्रसाद कट्टेल, दमत्ता लामिछाने, पुष्कर पोखरेल, अशोक घिमिरे, कल्पनाा पोखरेल रहेका छन् ।

त्यसैगरी मौलिक जरोकिलो पार्टीबाट इन्द्रप्रसाद ओली, अर्जुनकुमार भट्टराई, विष्णुमाया ढकाल, अनिता राजवंशी, कुमारी चाौधरी, दुर्गा राजवंशी, ज्योति मुर्मू मडी, देवी मुखिया, प्रेमकला मुर्मू, शान्तामाया राई, फूलमाया बास्के, कुमारी राई, उषा दमाई, नाहिदा खातुन, इन्दिरा भट्टराई, अञ्जु अग्रवााल, आमूल परिर्वतन मसिहा पार्टी नेपालबाट मनकुमार खादुङ लिम्बू, राधिका अधिकारी, मञ्जु संगुरे, टीकाराम आचार्य, दिलबहादुर तामाङ, भोजकुमारी नितुङ, नेपालका लागि नेपालीबाट खेमकुमारी मिश्र, लक्ष्मी ढुङ्गाना, सुनिता तामाङ, वीरबहादुर तामाङ, नागरिक उन्मुक्ति पार्टीबाट सवनम विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोतीलाल राजवंशी, मोनेलाल चौधरी, नारायण राजवंशी, गोलसिंह राजवंशी, ममता राई, देवीप्रसाद दङ्गाल, माया राई चम्लागाँई, पुजा अधिकारी, चन्द्रकला चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माले)बाट पूर्णिमा राजवंशी रहेका छन् ।

त्यस्तै विवेकशील साझा पार्टीबाट तीर्थराज चाम्लिङराई, नेपाली कांग्रेस वीपीबाट जमुनाकुमारी राजवंशी, देवीबहादुर भुजेल, नेशनालिष्ट पिपुल्स पार्टीबाट रजनी कार्की, एकल निर्वाचन चिन्ह बच्चा काखमा लिएकी आमा लिएका (नौलो जनवादी) बाट मिलन श्रेष्ठ, अञ्जु भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) बाट जंगलीमाया धिमाल, जनता समाजवादी पार्टी नेपालबाट सर्मिला फेउदिन, गंगा सागर शेर्पा, धनप्रसाद गुरुङ, चन्द्रकुमारी कार्की, एकल चुनाव चिन्ह गितार लिएका (नेकपा समाजवादी)बाट नरमाया राजवंशी रहेका छन् ।

त्यसैगरी हाम्रो नेपाली पार्टीबाट लक्ष्मीप्रसाद गुरुङ, हरिलाल धिमाल, राजनारायण राजवंशी, अबुला लिम्बू, चण्डीका लिम्बू, मोहन राजवंशी, बनिषा मुर्मू, नेपाली जनता दलबाट केशरमाया गुरुङ, धनकुमारी गुरुङ, खगेन्द्र बराइली, भीमप्रसाद बाँस्कोटा, पावती कार्की, शोभा निरौला, मिरा बराइली, शर्मिला मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ज्ञानबहादुर इम्बुङ लिम्बू, सुमन धिमाल, विष्णुमाया थापा, लीलामाया सुब्बा, मुना साङपाङ राई, गंगाकुमारी धिमाल, भानुभक्त भट्टराई, मिनप्रसाद चम्लागाँई, रामप्रसाद थपलिया, लक्ष्मी भट्टराई आचार्य, दिवासरी थपलिया, राजकुमार माझी, जर्तन किस्कू, निरादेवी हास्दा, जनजागरण पार्टीबाट सुनिताकुमारी सिंह कुर्मी, बहुजन शक्ति पार्टीबाट अरुणा कट्टेल, जनसमाजवादी पार्टी नेपालबाट तृप्ती आचार्य, लेखन राजवंशी, रिवज ल्वागून, नेपाल संघीय समाजवादी पार्टीबाट बबिता श्रेष्ठ, जंगबीर राई, मुनाकुमारी पौडेल, गंगाालाल दाहाल, निर्मला ओझा रहेका छन् ।

त्यस्तै नेपाल जनता पार्टीबाट बबिता थपलिया, भीमा राई, टेकबहादुर देवान, गम्भीरबहादुर राई, सोमनाथ सुवेदी, शान्तादेवी लुइँटेल, कल्पनादेवी सापकोटा सुवेदी, मुना विश्वकर्मा, लीलाकुमारी सिंह, निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा समावेश छ । तीमध्ये प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट छनौट भएकी सरिता प्रसाई पूर्व राज्य मन्त्री हुन् । त्यस्तै प्रदेशसभा सदस्यका लागि बन्द सूचीमा पर्ने उद्धव थापा नेपाली कांग्रेस प्रदेश १ सभापति हुन् ।

यता माओवादी केन्द्रबाट बन्द सूचीमा पर्ने विजय साम्पाङ पनि पार्टीका १ नम्वर प्रदेश कमिटी उपाध्यक्ष हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाल) कि सुनिता बराल अनेरास्ववियूकी अध्यक्ष हुन् भने अमृतलाल राजवंशी संविधान सभा सदस्य हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here