अमरहाट बजार कालोपत्रे योजनाको अनुगमन

0
233

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज मंगलबारे अमरहाट बजार कालोपत्रे योजनाको अनुगमन गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समितिका संयोजक देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र प्राविधिक सहितको टोलीले वडा नम्बर १० को कालो पत्रे कार्यको अनुगमन् गरेको छ ।

वडा स्तरीय योजना सिलिङ बजेट अन्तर्गत २० लाख ९७ हजार ७३ रुपैयाँको बजेटमा ३ सय ४८ मिटर लम्बाई र चौडाई ५ मिटर बाटोमा कालो पत्रे सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here