न्यानो लुगा कम्वल वितरण

0
215

बिराटनगर।

सामुदायिक सेवा केन्द्र रानीको आयोजनामा बिराटनगर महानगरलिका–१६ मा कम्बल बितरण गरिएको छ ।

आज १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यमा बिराटनगर १६ स्थित दुर्गा मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा बृद्ध, बृद्धा, एकल तथा असहाय २०० जना ब्यक्तिहरुलाई न्यानो लुगा कम्वल बितरण गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला, स्थानिय संघ संस्था तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here